Comments Add Comment

जब दिइन् करिनाले साहिदलाई वधाई, के छविका कारण शिल्पाले नगरेकी हुन् ‘वृन्दावन’को प्रचार(भिडियो समाचार)

benita love and khole khan
आजको मनोरञ्जन भिडियो समाचारमा हामी नायिका विनिता बरालको प्रेम प्रसंगलाई प्रस्तुत गर्नेछौ । साथमा के छवि चाहदैनन् शिल्पाले ‘वृन्दावन’को प्रचार नगरुन् ? शिल्पा नहिड्दा यसको निर्माणपक्ष आक्रोशित भएको छ ।

करिना कपुरले बाबु बनेका नायक साहिद कपुरलाई के भनेर दिइन् वधाई । यस्तै प्रसंग आजको ‘मनोरञ्जन भिडियो समाचार’मा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment