Comments Add Comment

पहेलो ड्रेसमा हट प्रियंका

priyanka karki (1)
भलै, यो बर्ष आयोजना भएको अवार्ड समारोहबाट नायिका प्रियंका कार्कीको हातमा उत्कृष्ट नायिकाको अवार्ड परेको छैन । तर, उनले अवार्ड समारोहमा पुग्दा लगाउने पहिरनले पनि खुबै चर्चा पाएका हुन्छन् ।

प्रियंकाको हातमा यो बर्ष पनि चलचित्र, कार्यक्रमको अभाव छैन । भोलीबाट उनी अभिनित चलचित्र ‘छक्का पञ्जा’ प्रदर्शनमा आउँदैछ । आफ्नो सोलो भूमिका रहेको चलचित्र हिट नभएपनि प्रियंका यस्ती भाग्यमानी कलाकार हुन्, जो चलचित्र क्षेत्रका चर्चित ब्यानरका चलचित्रमा काम गरेरै भएपनि चर्चामा छिन् ।
priyanka karki (2) priyanka karki (3) priyanka karki (4)
उनै प्रियंकाको पहिरन चलचित्रको प्रिमियर, अवार्ड समारोहमा निकै आकर्षक हुन्छ । प्रियंकाको पहिरन सेन्सलाई भने सबैलाई तारिफ गर्दै आएका छन् । priyanka karki (6) priyanka karki (7)
गसिप दुनियाँमा रमाउन चाहने यी सुन्दरीले वुधबार आयोजना भएको अवार्ड समारोहमा लगाएको पहिरन पनि लोभलाग्दो नै थियो । priyanka karki (9)

तस्विरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment