Comments Add Comment

बोल्ड अशिष्मा, तर पहिरन सम्हाल्नै गाह्रो

ashisma nakarmi
चलचित्र दुनियाँमा प्रवेश गर्दा नायिका अशिष्मा नकर्मीको चर्चा जुन खालको थियो, त्यो अहिले केही घटेको छ । हुनत, अशिष्मा यसलाई आफ्नो लक नलागेको भन्छिन् ।

अशिष्माले चलचित्र ‘संरक्षण’पछि ‘राधे’मा काम गरिरहेकी छिन् । उनै अशिष्मा काठमाण्डौमा आयोजना भएको एक अवार्ड समारोहमा पुगिन् । ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा उनले सह-अभिनेत्रीको विधामा अवार्ड पनि पाएकी छिन् । ashisma nakarmi (2) ashisma nakarmi (4) ashisma nakarmi (6)
माथि धेरै नै खुलेको वन पिस पहिरनमा तस्बिर खिचाउने क्रममा अशिष्मालाई गाह्रो भयो । उनी आफ्नो पहिरन तानिरहेकी थिइन्, जुन तस्बिरमा पनि प्रष्ट देखिन्छ ।
पहिरनका मामालामा नेपाली नायिकाहरु धेरै नै होसियार हुन थालेका छन् ।

अशिष्माले पनि पहिरन छानेर लगाउन थालेको देखिन्छ । तर, कहिलेकाही पहिरनले धोका दिदा नायिका र मोडलाई हैरान भने हुन्छ नै । ashisma nakarmi (7) ashisma nakarmi (10) ashisma nakarmi (11)

तस्विरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment