Comments Add Comment

ट्याटु, सुन्दरता र पहिरन करिश्माको विशेषता

karisma tatoo
४० बर्ष माथि पुग्दा पनि अहिलेका नयाँ नायिकालाई सुन्दरतामा चुनौती दिइरहेकी नायिका हुन् करिश्मा मानन्धर । हरेक कार्यक्रममा पहिरनमा विविधता ल्याउन सफल करिश्मा आफूले पहिरन किनेरै लगाउने गरेको बताउँछिन् ।

चलचित्रका सार्वजनिक कार्यक्रममा पुग्दा करिश्माको अगाडि जुनसुकै नायिका पनि फिक्का हुन्छन् । चाहे पहिरनको तुलना होस् या सुन्दरताको नै किन नहोस् । करिश्माको छातीमा खोपिएको ट्याटुले उनको सुन्दरतामा इट्टा थपिरहेको छ ।
karisma manandhar (2) karisma manandhar (4) karisma manandhar (6)
नेपाली चलचित्रमा कुनै समय राज गरेकी करिश्माको चर्चा अहिले चलचित्र अभिनयले छैन भन्दा पनि हुन्छ । तर, उनले आफूलाई गरेको मेन्टेनले भने सधै नै उनलाई लाइमलाइटमा राखिदिएको छ ।

नयाँ शक्ति पार्टीमा लागेपछि उनी झनै चर्चित बनेकी छिन् । राजनीतिक र चलचित्र यात्रालाई एकसाथ लैजादा समय झनै व्यस्त बनेको उनको भनाई छ । karisma manandhar (9) karisma manandhar (10) karisma manandhar (11)

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment