Comments Add Comment

मेकअप र पहिरनमा सधै सजग स्वेता

shweta khadka (5)

नायिका स्वेता खड्काका पहिरन अहिले धेरैको नजर पर्ने खालका छन् । स्वेताको मेकअप, हेयर स्टाइल समेत आकर्षक देखिन्छन् । स्वेतालाई लाग्छ कलाकारका लागि यी कुरा भनेको नाट्यश्वेरी हो ।

यसैले उनी कम कार्यक्रममा सहभागी हुन्छिन्, तर सधै नै पहिरन र मेकअपमा ध्यान दिन्छिन् । यी कुरा आफ्ना लागि भगवान् भएको स्वेताको भनाई छ । बिहान ७ बजे घडी कराएपछि मात्र उठ्ने स्वेतालाई झुट बोलेको र अरुले इग्नोर गरेको मन पर्दैन । स्वेता भन्छिन्-‘मलाई रातमा चाडो निन्द्रा नै आउँदैन ।’

स्वेताले चलचित्र ‘कोहिनुर’ पछि कुनै पनि चलचित्रमा अभिनय गरेकी छैनन् । उनी, आफै चलचित्र निर्माण गर्ने तयारीमा छिन् । यसैले पनि अहिले यसमा होमवर्क गरिरहेकी छिन् ।

shweta khadka (1) shweta khadka (3)
shweta khadka (4)

तस्विरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment