Comments Add Comment

माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक बस्दै

८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक आज बोलाइएको छ । बैठक ११ बजे पार्टी कार्यालय पेरिशडाँडामा बस्दैछ ।

UCPN-Maoistबैठकमा पार्टीको संगठनात्मक संरचना र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने जनाइएको छ ।

बैठकले जम्बो केन्द्रीय समितिको संगठनात्मक व्यवस्थापनका विषमा छलफल हुने र संगठनलाई चुस्त बनाउने विषयमा छलफल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment