Comments Add Comment

माओवादी केन्द्रीय सचिवालय बैठक आज पनि

mao_meeting१० असोज, काठमाडौं । संगणनात्मक विषयमा निर्णय लिन बसेको माओवादी केन्द्रको केन्द्रीय सचिबालय बैठक आज पनि बस्दै छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टी संगठनलाई व्यवस्थित गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

शनिबारबाट जारी बैठक केन्द्रीय समिति लगायतका अन्य समितहरु ठूलो भएको भन्दै घटाउन सुझाव दिएका थिए । उनीहरुले संगठन ठूलो हुँदा संगठनात्मक कार्य सञ्चालन गर्न समस्या भएको भनाइ राखेका थिए ।

पार्टी एकिकरणपछि माओवादीको महाधिवेशन आयोजक समिति २५ सय सदस्यीय बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment