Comments Add Comment

राहुल गान्धीमाथि जुत्ता प्रहार

Rahul-Gandhi

१० असोज, काठमाडौं । उत्तर प्रदेशको सीतापुरमा एक रोड शोका क्रममा कांग्रेस उपाध्यक्ष राहुल गान्धीमाथि जुत्ता प्रहार भएको छ ।

राहुल त्यहाँ रोड शोका लागि गएका थिए । पीटीआईका अनुसार त्यस क्रममा एक युवकले उनीमाथि जुत्ता हानेका हुन् । त्यहा तैनाथ प्रहरीले २५ वर्ष युवकलाई हिरासतमा लिएको छ ।

जुत्ता हान्नको पहिचान खुलेको छैन । साथै उनले किन यसो गरे भन्ने पनि थाहा हुन सकेको छैन ।

जुत्ता प्रहार घटनालाई राहुल गान्धीको सुरक्षामा ठूलो कमजोरी मानिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment