Comments Add Comment

अनमोल केसीका यी ३ कुरा, झुटो थिए या सत्य ? (भिडियो समाचार)

anmol kc

नेपाली चलचित्र क्षेत्रका चर्चित नायक अनमोल केसीका बिषयमा विभिन्न खालका समाचार मिडियामा आइरहन्छन् । अनमोल आफैले पनि मिडियासँगको कुराकानीमा विभिन्न खालका कुरा गर्छन् ।

के ती सबै कुरा सत्य हुन्छन्, जुन अनमोलले बोलेका हुन्छन् । मिडियामा बताएका कुराकानीमा अनमोलले केही कुरा झुट बोलको पाइएको छ । आखिर, ती झुट कि थिए त ? हामीले खोतल्ने प्रयास गरेका छौ ।

साथमा अन्य रोचक प्रसंग, आजको मनोरञ्जन भिडियो समाचारमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment