Comments Add Comment

एभरेष्ट बैंकले दियो विद्यालयमा शुद्ध पीउने पानीको सेवा

everest-bank१० असोज, काठमाडौं । एभरेष्ट बैंकले मध्यबानेश्वरस्थित रत्नराज्य उच्च माध्यमिक विद्यालयलाई शुद्ध पीउने पानी सेवा हस्तान्तरण गरेको छ ।

विद्यालयमा भएको एक औपचारिक कार्यक्रममा उक्त सेवाको उद्घाटन प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह तथा बैंकका अध्यक्ष बिके श्रेष्ठले गरे ।

कार्यक्रममा पुर्वमन्त्री, सभासद, पन्जाव नेशनल बैंक तथा एभरेष्ट बैंकका उच्च पदस्थ अधिकारी लगायतको उपस्थीति थियो ।

बैंकसंस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत जनहितका लागि काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment