Comments Add Comment

‘अप्सरा’ जस्ती संचिता

sanchita luitel (19)
नायिका संचिता लुइटेलले चलचित्र ‘अप्सरा’बाट नै नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी थिइन् । अप्सरा जस्तै देखिने संचितालाई लिएर चलचित्र बन्यो र राम्रै व्यापार गर्‍यो । करिअरमा धेरै उतारचढाव भोगेकी यी सुन्दरीले नायक निखिल उप्रेतीसँग दोश्रो बिहे गरेपछि भने सर्वाधिक चर्चा पाइन् ।

करिब ५ बर्ष लामो विश्राम र त्यसपछि २ सन्तानलाई जन्म दिएकी संचिता अहिले फेरि चलचित्रमा व्यस्त छिन् । उनले अभिनय गरेको चलचित्र ‘राधा’ प्रदर्शनको तयारीमा छ भने अन्य केही चलचित्र भने चाडै आउँदैछन् ।
sanchita luitel (1)sanchita luitel (13)sanchita luitel (14)sanchita luitel (16)
२ सन्तानलाई जन्म दिएपछि पनि संचिताले आफूलाई जुन तरिकाले मेन्टेन गरिन्, त्यसले धेरैलाई आकर्षण गरेको थियो । आफ्नै पति निखिल उप्रेतीसँग कमब्याकपछि चलचित्र नखेलेकी संचिताले के पुरानो स्थान फेरि बनाउलिन् ? त्यो भने प्रतिक्षा गर्नैपर्छ ।sanchita luitel (18)sanchita luitel (20)sanchita luitel (21)

तस्विरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment