Comments Add Comment

खोलाले बगाएर मोरङमा दुईको मृत्यु

११ असोज, मोरङ । मोरङमा खोलाले बगाएर सोमबार दुई जनाको मृत्यु भएको छ ।

Rupandehi-Badi (5)जिल्लाको पथरी–शनिश्चरे–९ नमुनाटोल बस्ने अन्दाजी ५५ वर्षीया कथिमी झाँगडको घरनजिकै रहेको देवीस्थान खोलाले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिए।

यस्तै, सुखानी खोलाले बगाउँदा मोरङकै भौडाहाका एक वृद्धको मृत्यु भएको छ । भौडाहा वडा नं २ र ९ को सिमानामा पर्ने सुखानी खोला तर्नेक्रममा बगाउँदा भौडाहा–१ का ६० वर्षीय मोती मुडियारीको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment