Comments Add Comment

प्रज्ञा प्रतिष्ठानको पूर्वाधार निर्माणमा सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह

Shambhujeet११ असोज, काठमाडौं ।  सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका प्रतिष्ठानका पदाधिकारीले प्रतिष्ठानको भौतिक पूर्वाधार अभावबारे प्रधामन्त्री प्रचण्डलाई अवगत गराएका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू प्राज्ञिक उन्नयनको पक्षमा रहेको बताए । उनले प्रतिष्ठानको भौतिक पूर्वाधानर निर्माणमा आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment