Comments Add Comment

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

११ असोज, जनकपुर । जनकपुर-धनुषाधाम सडकखण्ड अन्तर्गत पर्शुराम तलाउ नजिक मंगलबार ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

Tactor-Accident
फाइल तस्वीर

ज १ त ४९६६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक धनुषा रघुनाथपुर-६ का गुलाब मन्सुरको घटनास्थलमै मृत्यु भएको हो ।

शव पोष्टर्माटमका लागि जनकपुर अञ्चल अस्पताल राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment