Comments Add Comment

प्रधानमन्त्री प्रचण्ड र मधेसी मोर्चाको वार्ता सुरु

Prachanda-and-morcha

११ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेसी मोर्चाका नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।

संविधान संशोधन प्रक्रिया अगाडि नबढेको भन्दै मधेसी मोर्चाले असन्तुष्टि जनाए लगत्तै प्रधानमन्त्रीले नेताहरुलाई छलफलमा बोलाएका हुन् ।

जारी बैठकमा मधेसी मोर्चासँग तीनबुँदे भएको सहमति कार्यान्वयन, सरकारको गृहकार्य लगायतबारे छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment