Comments Add Comment

रियल मड्रिड च्याम्पियन्स लिगमा पनि बराबरीमा रोकियो

Ronaldo

११ असोज, काठमाडौं । रियल मड्रिड च्याम्पियन्स लिग फ’टबलमा पनि बराबरीमा रोकिएको छ ।

ला लिगामा लगातार द’ई बराबरी खेलेको रियल मड्रिडले बो?सिया डर्टम’ण्डसँग २–२ गोलको बराबरी खेलेको हो . मड्रिडले पहिलो र दोस्रो दुबै हाफमा अग्रता लिएपनि जोगाउन सकेन ।

बोरूसियाको घरेलु मैदानमा भएको खेलमा मड्रिडका क्रिष्टियानो रोनाल्डोले १७ औं मिनेटमा गोल गरे । तर, पहिलो हाफ सकिनै लाग्दै घरेलु टोलीले बराबरी गोल फर्कायो ।
दोस्रो हाफमा पनि मड्रिडले अग्रता लियो । ६८ औं मिनेटमा भरानेले गोल गरे । तर, ८७ औं मिनेटमा आन्द्रे सुर्लेले घरेलु टोली बोरूसिया डर्टमुन्डका लागि बराबरी गोल फर्काएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment