Comments Add Comment

रोनाल्डो पोर्चुगलको विश्वकप छनौट टोलीमा फर्किए

ronaldo१४ असोज, काठमाडौं । स्टार स्ट्राइकर क्रिष्टियनो रोनाल्डो पोर्चुगलको विश्वकप छनौट टोलीमा फर्किएका छन् ।

रोनाल्डो विना स्विट्जरल्याण्डविरुद्ध उत्रिएको टोली विश्वकप छनौटको पहिलो खेलमा २-० ले पराजित भएपछि प्रशिक्षक फर्नान्डो सान्तोसले नयाँ निर्णय लिएका हुन् ।

रोनाल्डो युरोकपको फाइनलमा घाइते भएकाले पनि सान्तोषले उनलाई आराम दिन चाहेका थिए । तर, त्यसको मूल्य चुकाउनु पर्‍यो ।

साथै रोनाल्डो चोटमुक्त भएर क्लब फुटबलमा फर्किसकेका छन् । जसले उनलाई टोलीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment