Comments Add Comment

‘लालपुर्जा’की मिरुना

miruna magar
नेपाली चलचित्र क्षेत्रमा नयाँ नयाँ अनुहार भित्रिएका छन् । विशेषगरि, नायक भन्दा नायिकाको आगमन चलचित्र क्षेत्रमा अहिले बढेको छ । निर्माता माधव वाग्लेले चलचित्र ‘लालपुर्जा’मा नव-नायिकालाई भित्राए । मिरुना मगर नाम गरेकी सुन्दरी अहिले चलचित्रको छायांकनमा व्यस्त छिन् ।

हुनत, मेनुका प्रधान र श्रृष्टी श्रेष्ठ जस्ता चिनिएका अनुहार पनि भएकाले मिरुनालाई चुनौती त छ । तर, उनी आफू आफ्नो तर्फबाट शतप्रतिशत दिन तयार भएको बताउँछिन् । miruna magar (1) miruna magar (3) miruna magar (7)
एउटा चलचित्र खेलेर हराउने नायिकाको कमी नेपाली चलचित्रमा छैन । चर्चित ब्यानरबाट डेब्यू गर्दै गरेकी मिरुनाको करिअर कसरी अगाडि बढ्ला, चलचित्र प्रदर्शनसम्म प्रतिक्षा गरौ । miruna magar (9) miruna magar (13)

तस्विरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment