Comments Add Comment

कुमार सानु र आतिफको पनि ग्रीनकार्ड, नेपाली कलाकार को-को तयारीमा(भिडियो समाचार)

mampi ghos
अमेरिकाबाट करिब ३ बर्षपछि नेपाल आएकी टेलिभिजनकी चर्चित कार्यक्रम प्रस्तोता माम्पी घोष अर्थात ‘पवनकली’सँग अमेरिकामा केही नेपाली कलाकार ठोक्किन पुग्छन् ।

अमेरिकाका लागि ग्रीनकार्ड एप्लाई गर्ने केही कलाकार उनीसम्म पुग्नुको कारण हो, कानुनी प्रक्रिया । न्यूयोर्कमा उनी अहिले यही काममा व्यस्त छिन् । उनै माम्पीले नेपाल आएको समयमा अनलाइनखबरसँग कुरा गर्दै कस्ता-कस्ता नेपाली कलाकार ग्रीन कार्डको तयारीमा छन् भनेर खुलाएकी छिन् ।

आखिर टाइगर श्राफकी प्रेमिका दिसा पटानीले किन भनिन्, म उनको हत्या गर्न चाहन्छु । यो लगायत अन्य विभिन्न बिषय समावेश गरिएको आजको ‘मनोरञ्जन भिडियो समाचार’ यस्तो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

धिमे बजाउने केटी…

Advertisment