Comments Add Comment

स्वेताको निधारमा टल्किएको टीका

shweta khadka dashain (1)
२ बर्षपछि निधारमा दशैंको टीका लगाएकी नायिका स्वेता खड्का चाडै नै चलचित्र क्षेत्रमा र्फकने तयारीमा छिन् । रातो टीका निधारमा सजिएपछि स्वेता निकै खुशी देखिएकी थिइन् । रातो लेहेङ्गमा टीका लगाएर आर्शिवाद थापेपछि उनले मुस्कानसहित तस्बिर खिचाइन् ।

स्वेता हाल वनस्थलीस्थित आफ्नो माइतीघरमा बस्दै आएकी छिन् । चलचित्र ‘कहाँ भेटौला’बाट नेपाली रजतपटमा भित्रिएकी यी नायिकाले अभिनय गरेको पछिल्लो चलचित्र ‘कोहिनुर’ सर्वाधिक सफल भएको चलचित्रमा मानिन्छ ।

उनले कस्तो बिषयमा कुन चलचित्र बनाउन लागेकी हुन् भन्ने जानकारी भने दिएकी छैनन् ।
shweta khadka dashain (4) shweta khadka dashain (12) shweta khadka dashain (15)
shweta khadka dashain (19) shweta khadka dashain (20)

तस्वीर: कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment