Comments Add Comment

जहाँ बिहे गर्नका लागि केटीहरुले आफ्नो कौमार्य भंग गर्नुपर्छ

अविवाहित नारीहरुको लागि कुमारित्वलाई निकै महत्व दिइन्छ अहिले पनि हाम्रो समाजमा । कुमारित्व भंग भएका अविवाहित नारीहरुको चरित्रमाथि प्रश्न उठाइन्छ । तर यो दुनियमा एउटा यस्तो ठाउँ पनि छ जहाँ कुनैपनि युवती कुमारी भएमा विवाह गर्न समस्या पर्दछ । अर्थात् बिहे गर्नका लागि केटीको कुमारित्व भंग हुनु आवश्यक ठानिन्छ ।

guan_1अमेरिकाकोे गुआनमा बसोबास गर्ने एक आदिवासी समुदायमा यस्तो प्रथा प्रचलित छ जहाँ बिहेअघि केटीहरुलाई सेक्सका लागि बाध्य पारिन्छ । भर्जिनिटी नतोडिएका केटीहरुको विवाह नै हुन सक्दैन ।

विवाह अघि यो आदिवासी समुदायका केटीहरुले कुनै पुरुषसँग सम्भोग गरी आफ्नो कौमार्य भंग गर्नुपर्छ । यसो गर्नका लागि उनीहरुलाई पैसा समेत दिइन्छ ।

अविवाहित युवतीहरुको कौमार्य भंग गर्नुपर्ने उक्त परम्पराको पछाडि अनौठो तर्क छ । यसरी विवाहपूर्व कौमार्य भंग गर्नाले महिलाको वैवाहिक जिवन सुखपूर्ण बन्ने विश्वास गरिन्छ ।

विवाह अघि जतिपनि केटाहरुसँग हुने सम्बन्धलाई नकारात्मक रुपमा लिइँदैन र उनीहरुको उक्त अनुभव विवाहित जिवनका लागि राम्रो शिक्षा हुने विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment