Comments Add Comment

हेर्नुहोस् आमिर खानको ‘दंगल’ ट्रेलर

aamir-khan-in-dangal
२ बर्षपछि नायक आमिर खान चलचित्र ‘दंगल’ मार्फत पर्दामा फर्किदैछन् । डिसेम्बर २५ मा रिलिज हुन यो चलचित्रको ट्रेलर २ महिना अगाडि नै सार्वजनिक गरिएको छ । नायक सलमान खानको ‘सुल्तान’ चलचित्र जस्तै बनेको भनेर यो चलचित्रको चर्चा भैरहेको थियो । तर, ट्रेलर सार्वजनिक भएपछि यो भ्रम पनि हटेको छ ।

यो चलचित्रमा आमिर खान रेसलरको भूमिकामा छन् । तर, चलचित्रको कथाले उनले पुरा गर्न नसकेको सपना उनका २ छोरीले पुरा गरेको देखाउन खोजेको छ । चलचित्रलाई नितेश तिवारीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment