Comments Add Comment

सनराइज बैंक र जेएमई रेमिटबीच रेमिट्यान्स सम्झौता

sunrise-n-jme
५ कात्तिक, काठमाडौं । सनराइज बैंक लिमिटेड र जेएमई रेमिट कम्पनी प्रालिबीच रेमिट्यान्स सम्झौता भएको छ ।सम्झौतामा सनराइज बैंक लिमिटेडको तर्फबाट नायव महाप्रवन्धक रविन नेपाल र जेएमई रेमिट कम्पनी प्रालिका अध्यक्ष दिपेन्द्र जोशीले हस्ताक्षर गरे ।

सम्झौतासँगैै जापानको जुनसुकै ठाँउबाट पठाएको पैसा सेवाग्राहीहरुले सन्राइज बैंकको ६७ वटा शाखा र २ वटा एक्स्टेन्सन काउन्टरबाट प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment