Comments Add Comment

काभ्रे सम्पर्क समिति युएईद्धारा बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग

काभ्रे सम्पर्क समिति युएईद्धारा काभ्रे जिल्ला निबासी दुई जना बिरामीहरुको लागि एक लाख रुपैया आर्थिक सहयोग गरेको छ ।

काभ्रे जिल्ला पाचखाल नगरपालिका वार्ड नं ८ का २२ बर्षीय केबी बहादुर तामाङ र काभ्रे जिल्लाकै  बिर्तादेउराली गाबिस वार्ड नं ६ का २९ बर्षिय कुमार पन्तलाइ जनही नेपाली ५० हजार रुपैयाका दरले दुई जनालाई एकलाख आर्थिक सहयोग गरेको हो ।

kavre-saamiti-uae२२ बर्षिय तामाङ मृगौलाका बिरामी र २९ बर्षिय पन्त क्यान्सर पिडित हुन् उनीहरु दुबै  जनाको आर्थिक अबस्था कम्जोर रहेको कारण उनीहरुको उपचारको लागि  युएईमा क्रियाशील सामाजिक सस्था काभ्रे सम्पर्क समिति युएईले जम्मा गरेको एकलाख रुपैया काभ्रे सम्पर्क समिति युएईका महासचिब उत्तम बिक र केन्द्रिय सदस्य द्धय राम चन्द्र खड्का र गोबिन्द पन्तले पिडित तामाङ र पन्तलाई हस्तान्तरण गरेका हुन ।

आर्थिक सहयोग उपलब्ध गराएर सहयोग पुराएकोमा पिडित द्धय तामाङ र पन्तले काभ्रे सम्पर्क समिति युएई लगायत सम्पूर्ण सहयोगी हातहरुलाई धन्यबाद दिएका छन् । काभ्रे सम्पर्क समिति युएई द्धारा काभ्रे जिल्ला निबासी दुई जना बिरामीहरुको लागि एकलाख रुपैया आर्थिक सहयोग गरेको छ ।

काभ्रे जिल्ला पाचखाल नगरपालिका वार्ड नं ८ का २२ बर्षीय केबी बहादुर तामाङ र काभ्रे जिल्लाकै  बिर्तादेउराली गाबिस वार्ड नं ६ का २९ बर्षिय कुमार पन्तलाइ जनही नेपाली ५० हजार रुपैयाका दरले दुई जनालाई एकलाख आर्थिक सहयोग गरेको हो ।

२२ बर्षिय तामाङ मृगौलाका बिरामी र २९ बर्षिय पन्त क्यान्सर पिडित हुन् उनीहरु दुबै  जनाको आर्थिक अबस्था कम्जोर रहेको कारण उनीहरुको उपचारको लागि  युएईमा क्रियाशील सामाजिक सस्था काभ्रे सम्पर्क समिति युएईले जम्मा गरेको एकलाख रुपैया काभ्रे सम्पर्क समिति युएईका महासचिब उत्तम बिक र केन्द्रिय सदस्य द्धय राम चन्द्र खड्का र गोबिन्द पन्तले पिडित तामाङ र पन्तलाई हस्तान्तरण गरेका हुन ।

आर्थिक सहयोग उपलब्ध गराएर सहयोग पुराएकोमा पिडित द्धय तामाङ र पन्तले काभ्रे सम्पर्क समिति युएई लगायत सम्पूर्ण सहयोगी हातहरुलाई धन्यबाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment