Comments Add Comment

यस्तो छ लुट-२ को आइटम गीत, लैजाउ ठमेल बजार…

thamele-bazaraकाठमाडौं । निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट-२’ को आइटम गीत शनिवार युट्युववाट सार्वजनिक गरिएको छ । ठमेल बजार शीर्षकको गीतमा अलिसा राइले डान्स गरेकी छिन् ।

काली प्रसाद बास्कोटाको संगीत रहेको उक्त गीतमा कालीप्रसाद बास्कोटा, मीना निरौला र भानुभक्त ढकालको स्वर रहेको छ ।

सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, ऋचा शर्मा, विपिन कार्कीलगायतका कलाकारले अभिनय गरेका छन् । लुटमा राखिएको उध्रेको चोली शीर्षकको गीतले नायिका सुष्मा कार्कीलाई चर्चामा ल्याएको थियो । अब हेर्न बाँकी छ । ठमेल बजारले अलिसालाई चर्चामा ल्याउछ कि ल्याउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment