Comments Add Comment

उत्पत्तिको प्रमाणपत्र अब सरकारबाटै

७ कात्तिक, काठमाडौं । निजी क्षेत्रका विभिन्न संघ-संगठनबाट जारी हुँदै आएको उत्पत्तिको प्रमाणपत्र अब सरकार आफैंले जारी गर्ने भएको छ ।

certificateनिजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाको आम्दानीको राम्रो स्रोत बनेको यो व्यवस्था विवादिजत बन्दै गएका कारण सरकार आफैले जारी गर्ने तयारी गरेको हो ।

सरकारले निजी क्षेत्रसहितको प्राविधधिक समितिको सिफारिसका आधारमा उत्पत्तिको प्रमाणपत्र जारी गर्ने भएको आजको कारोबार दैनिकमा समाचार छ ।

जिल्ला तहको कार्यालयले कृषि तथा औद्योगिकजन्य वस्तुको उत्पतिको प्रमाणपत्र जारी गर्ने योजना छ ।
उत्पत्तिको प्रमाणपत्रको कार्यविधिको मस्यौदा तयार भइसकेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला उद्योग वाणिज्य संघलाई जारीप् गर्दा विकृति धेरै देखिएकाले सरकारी निकायबाटै निर्यात हुने वस्तुको उत्पत्तिको प्रमाणपत्रको जारी गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment