Comments Add Comment

बदलिएकी नीशा, करिअरमा गम्भिर बन्दै

nisha-adhikari-4
नीशा अधिकारी भन्ने वित्तिकै धेरैलाई याद हुन्छ, पत्रकारसँग झगडा गर्ने नायिका । सामान्य भन्दा सामान्य बिषयमा पत्रकारसँग लफडा गरिहाल्ने, फेसबुकमा आक्रोश पोखिहाल्ने बानीका कारणले नीशा चर्चामा थिइन् । पछि उनको चर्चा क्रिकेटर शरद भेष्वाकरसँगको प्रेमका कारण पनि भयो ।

तर, अहिले नीशा अधिकारीमा बदलाव आएको छ । नीशा र शरदको प्रेम पनि टुटिसकेको छ । करिअरमा फोकस भएपछि नीशा यस्ता विवादस्पद कामबाट टाढा देखिन थालेकी छिन् ।nisha-adhikari-1 nisha-adhikari-5 nisha-adhikari-7 nisha-adhikari-8
एकपछि अर्को प्रोजेक्टमा व्यस्त यी नायिकाले अहिले शरीरको वजन पनि घटाएकी छिन् । पर्दामा मोटी देखिएको आरोप नीशालाई लाग्दै आएको थियो । अहिले आफू पूर्ण रुपमा करिअरमा फोकस भएको नीशाले बताउँदै आएकी छिन् ।

‘कुम्भकरण’पछि ‘रोमियो’ चलचित्रमा व्यस्त हुन लागेकी नीशा स्टारडम फर्काउन चाहन्छिन् । nisha-adhikari-9 nisha-adhikari-12 nisha-adhikari-15

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment