Comments Add Comment

भेट्रान स्क्वास खेलाडी थापालाई रेडबुलको सहयोग

hira-bahadur-thapa-red-bull

७ कात्तिक, काठमाडौं । पेय पदार्थ रेडबुलको नेपालमा बजारीकरण गर्दै आएको जिवी मार्केटिङ प्रालिले नेपालका सिनियर स्वास खेलाडी हिराबहादुर थापालाई सम्मान गरेको छ ।

आइतबार आयोजित एक कार्यक्रममा जिवी मार्केटिङमा डेपुटी म्यानेजिङ डाइरेक्टर सुरेन्द्र सिलवालले थापालाई नेपालको स्क्वास खेलको प्रवर्दनमा योगदान गरेबापत १ लाख नगदले सम्मान गरेको संस्थाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

२०४६ सालदेखि स्क्वास खेलमा लागेका गोरखाका थापा लगातार १६ बर्षदेखि नेपालका नम्बर एक स्क्वास खेलाडी हुन् । अहिले उनी खेलाडी तथा प्रशिक्षक दुवैका रुपमा खेलमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment