Comments Add Comment

‘बाहुबली’ हिरोको पारिश्रमिक २० करोड(भिडियो समाचार)

nisha-and-prabash
आजको ‘मनोरञ्जन भिडियो समाचार’मा हामी ‘नवौ नेफ्टा फिल्म अवार्ड’को उत्कृष्ट ५ मनोनयन सार्वजनिक कार्यक्रममा देखिएको रोचक कुरा र मनोनयनमा प्रतिस्पर्धा गर्ने चलचित्रकर्मीको कुरा गर्दैछौ ।

साथमा, नायिका नीशा अधिकारी किन छिन् यति धेरै उत्साहित । यो बिषय पनि आज समावेश हुनेछ । चलचित्र ‘बाहुवली’का नायक प्रवासको पारिश्रमिक सुनेर तपाई छक्क पर्नुहुनेछ । हेर्नुहोस् आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment