Comments Add Comment

एक करोड डलर ल्याउन २३ लाख खर्च

dollor८ कात्तिक, काठमाडौं । बजारमा नगद डलर अभाव हटाउनका लागि राष्ट्र बैंकले सुंगापुरबाट कात्तिक महनिाभित्र १ करोड डलर ल्याउने भएको छ ।

राष्ट्र बैंकले सिंगापुरको सीएमबी बैंकबाट डलर ल्याउने व्यवस्था मिलाउनका लागि कार्यकारी निर्देशक जनकबहादुर अधिकारीलाई केही दिन अगाडि सिंगापुर पठाएको थियो ।

अधिकारीले सिंगापुरमा गएर गरेको संझौता अनुसार एकैपटक १ करोड डलर नेपाल ल्याइने आजको कारोबार दैनिकमा समाचार छ ।

राष्ट्र बैंकले १ सय रुपैयाँ नोटका दरले १ करोड डलर सिंगापुरबाट चार्टर्ड गरेर ल्याउन लागेको हो । यसरी नेपालमा नगद डलर ल्याउँदा राष्ट्र बैंकलाई २३ हजार अमेरिकी डलर खर्च हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment