Comments Add Comment

चाडपर्वको अवसरमा अमेरिकामा एएनएसको शुभकामना कार्यक्रम

ans-8वाशिंगटन डिसी ।  अमेरिका नेपाल सोसाइटीलेको दशैं, तिहार, छठ तथा नेपाल सम्बतका अवसरमा शुभकामना अदानप्रदान कार्यक्रम आयोजना  गरेके छ ।

नेपालका लागि अमेरिकन पूर्व स्व राजदूत एल्सवर्थ बंकर मानार्थ सभापति रहेको अमेरिका नेपाल सोसाइटी बंकर भिषण भियतनाम युद्धमा भियतनाम को लागि राजदुत भएको अमेरिका को राजधानी वाशिंटन डीसीमा यो संस्था स्थापना भएको हो  १९६७ मा स्थापना भएको यो संस्था अर्को बर्ष ५० बर्षमा पुग्दै छ  ।

वाशिंगटन डीसीस्थित नेपाली राजदूताबास तथा अमेरिका नेपाल सोसाइटीको सयुक्त आयोजनामा यस बर्षको चाडपर्वहरु दशैं ,तिहार ,छठ तथा नेपाल सम्बत लाई समेट्दै शुभकामना समारोह सम्पन्न भएको छ ।

ans-15औपचारिक कार्यक्रम ,सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम साथ सम्पन्न भएको उक्त शुभकामना कार्यक्रममा डीसी महानगर क्षेत्र वरपरका बिदेशी अतिथिहरुले समेत शुभकामना दिएका थिए  ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्कीले शुभकामना मन्तब्यको साथ सम्मानित हुनेहरुलाई प्रशंसा पत्र वितरण गरेका थिए भने कार्यक्रमको सभापतित्व संस्थाका सभापति जीवन तिवारीले गरेका थिए  ।

ans-10कार्यक्रममा समाजमा निस्वार्थ भावना तथा स्वयम् सेवक रुपमा काम गर्ने बिशेष व्यक्तिहरु ,कलाकार, कराते खेलाडी उज्ज्वल ठकुरी तथा संचार माध्यमहरुलाई सम्मान गर्दै प्रमाण पत्र प्रदान गरिएको थियो  ।ans-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment