Comments Add Comment

प्रभु मनि र रामारोशन माइक्रोफाइनान्सबीच रेमिट्यान्स सम्झौता

prabhu-n-micro
८ कात्तिक, काठमाडौं । प्रभु मनि ट्रान्स्फर प्रालि र रामारोशन माइक्रोफाइनान्स वित्तीय सस्थाबीच रेमिटेन्स सम्झौता समपन्न भएको छ ।

सम्झौतापत्रमा प्रभु मनि ट्रान्स्फरका तर्फवाट कम्पनीका नायब महाप्रवन्धक रामेश्वर सापकोटा तथा रामारोशन माइक्रोफाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बखतबहादुर बटालाले हस्ताक्षर गरे ।

अछाम जिल्लाको मंगलसेन-५, मा प्रधान कार्यलय रहेको लघुवित्तले अछाम, डडेल्धुरा, डोटी, बझाङ, बाजुरा, कैलाली, जुम्ला, कालिकोट, दैलेख र सुर्खेतमा संचालन स्विकृति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment