Comments Add Comment

झविन्द्र अर्याल इजिप्टको राजदूतमा नियुक्त

jhabindra-aryal-final८ कात्तिक, काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र प्रसाद अर्याल अरब गणतन्त्र इजिप्टका लागि नेपाली राजदूत नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अर्याललाई सोमबार राजदूत नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अर्याललाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment