Comments Add Comment

टीसीएलको कर्भ टिभी बजारमा

tcl-tv
९ कात्तिक, काठमाडौं । टीसीएलले फेरि पनि आफ्नो नयाँ आयाम र उत्पादनहरुको डिजाइन थपेको छ । टीसीएल टिभीका लागि नेपालको एक मात्र आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रालिले उपभोक्तामाझ कर्भ टिभी बजारमा ल्याएको हो ।

स्टाइलिस डिजाइन भएको कर्भ टिभीमा एनरोइड ४.४, २ वटा युएसबी पोर्ट छ । यस्तै २ वटा एचडीएमआइ र एउटा एचडीएमआइ एइचडीआई तथा जुनसुकै एंगलबाट पनि हेर्न मिल्ने विशेषता छ ।

उक्त कर्भ टिभी ४८ इन्चको मोडलमा अधिकतम मूल्य ८६ हजार २ सय ९० रुपैयाँमा विक्री भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment