Comments Add Comment

चिसो पानीले नुहाउने कि तातो पानीले ? यसरी छान्नुहोस्

हामी प्रत्येक दिन नुहाउने गर्छौं । नुहाउँदा कोही तातो पानीको प्रयोग गर्छन् त कोही चिसो पानीको ।  कोही विहानपख नुहाउँछन् त कोही दिउँसो नुहाउन मन पराउँछन् त कसैले साँझमा सुत्ने बेलामा । आखिर, जसरी नुहाए पनि नुहाउन नै ठूलो कुरा हो । त्यसरी नुहाउँदा कुन चाहिँ बढी स्वास्थ्यकर छ त ?

hot-cold-water-1नुहाउने कुराको समयले मात्र हैन, चिसो वा तातो कस्तो पानीले नुहाउने भन्ने छनौटले पनि फरकफरक परिणाम निस्कन सक्छ । नेपाली समाजमा तातो पानीले नुहाउनुलाई सुविधा र चिसो पानीले नुहाउनुलाई असुविधाका रुपमा पनि ब्याख्या गरिन्छ । उखरमाउलो गर्मीमै तातो पानीले नुहाउने र हिउँ जम्ने ठण्डीमा पनि चिसै पानीले नुहाउने मानिसहरु पनि छन् ।

आखिर कस्तो पानीले नुहाउँदा शरिरलाई के फाइदा हुन्छ ? आउनुहोस् बिभिन्न अध्ययनले फेला पारेका तथ्यका आधारमा हामी तपाइलाई बुझ्नेगरी बताइदिँदै छौं ।  hot-cold-water-2 hot-cold-water-3 hot-cold-water-4 hot-cold-water-5 hot-cold-water-6 hot-cold-water-7 hot-cold-water-8 hot-cold-water-9

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment