Comments Add Comment

‘प्रेमगीत’की पूजा बोल्ड कि ब्यूटी ?

puja-sharma-hot-1
चलचित्र ‘प्रेमगीत’ प्रदर्शन अगाडि नायिका पूजा शर्माको चर्चा चलचित्र वृत्तमा खासै थिएन । केही फाट्टफुट्ट चलचित्रमा अभिनय गरेपनि उनी सफल भएकी थिइनन् । चलचित्र सफल भइदियोस् भनेर उनले भगवानको पूजा गरिन् । आफ्नो जीवनमा पनि सफलता आओस् भनेर धेरै भाकल गरिन् ।

‘प्रेमगीत’ चलेपछि भने उनी सफलताको स्वाद चाख्दै छिन् । तर, अझै गर्नुपर्ने धेरै छ । एक कार्यक्रममा पहेलो पहिरनमा पुगेकी पूजा बोल्ड एन्ड ब्यूटी देखिइन् । माथिल्लो भाग अत्याधिक खुलेको पहिरनमा पुगेकी उनी मिडियाको हाइलाइटमा परिन् । puja-sharma-hot-2 puja-sharma-hot-3 puja-sharma-hot-5 puja-sharma-hot-6 puja-sharma-hot-8
पूजा समय अनुसार फेसन गर्नुपर्ने बताउँछिन् । उनलाई त नायक भूवन केसीले ‘सेक्सी पोज’ देउन भन्दै तानेका थिए । पूजा चलचित्र ‘म यस्तो गीत गाउँछु’को छायांकनका लागि अहिले तयारी गर्दैछिन् । puja-sharma-hot-11 puja-sharma-hot-14 puja-sharma-hot-15 puja-sharma-hot-16 puja-sharma-hot-17

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment