Comments Add Comment

त्रिपुरेश्वर कलंकी नागढुंगा सडक निर्माण ठप्प

१२ किमि सडकमा तीन ठाउँमा अवरोध

१० कात्तिक, काठमाडौं । ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष लिइएको त्रिपुरेश्वर कलंकी नागढुंगा सडक आधा समय वित्दा जम्मा २० प्रतिशत काम मात्र भएको छ ।

koteshower-kalanki-sadakपछिल्लो समय स्थानीयको अवरोधका कारण काम नै ठप्प भएको छ । अवरोध यथावत रहे निर्धारित समयभित्र निर्माण नसकिने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार त्रिपुरेश्वर कलंकी नागढुंगा सडकखण्डको निर्माण कार्यमा कालिमाटी, सतुंगल र बलम्भुनजिकको ढुंगे अड्डामा अवरोध छ ।

स्थानीयले तत्काल निर्माण रोक्न सर्वोच्चबाट स्टे अडर ल्याएर निर्माण रोकाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment