Comments Add Comment

श्रद्धाको पारदर्शी ड्रेसको चर्चा

shraddha-kapoor_1477मुम्बई । हिन्दी चलचित्र ‘रक अन-२’ को ट्रेलर लञ्च समारोहमा सहभागी श्रद्धा कपुरको ड्रेसअप चर्चाको विषय बन्यो । पारदर्शी ड्रेसअपमा सहभागी श्रद्धाले यस चलचित्रमा एक रकस्टारको भुमिका निर्वाह गरेकि छिन् । यस फिल्ममा उनले एउटा गीत समेत गाएकी छिन् ।

‘मलाई रक म्युजिक निकै मन पर्छ । म रक गाउँछु पनि । मैले समन्था एडवर्गवाट प्रशिक्षण समेत लिएकी छु’ श्रद्धाले भनिन् । यो चलचित्र आउँदो ११ नोभेम्बरमा रिलिज हुने भएको छ ।

sh3_1477392404

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment