Comments Add Comment

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको पञ्चावतीमा

११ कात्तिक, काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो शाखारहित बैंकिङ्ग सेवा उदयपुर पञ्चावतीस्थित नेपालटारमा सुरू गरेको छ । बैंकको गाईघमट शाखाका प्रमुख विश्वेश्वर नायकको उपस्थितिमा पञ्चावती गाविसका सचिव खिलराज कार्कीले सेवाको उद्घाटन गरे ।

sunrise-bank-logoसो अवसरमा बैंकको गाईर्घाट शाखाका प्रमुख विश्वेश्वर नायकले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पारे ।

उनले शाखारहित बैंकिङ्ग सेवाका व्यावसायिक प्रतिनिधि बोधकुमार घिमिरेलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment