Comments Add Comment

सिड्नीमा बन्यो तिहारको गीत

tiharअष्ट्रेलियामा रहेका केही उत्साही संगीत सर्जकहरूले नेपालीहरूको महान चाड तिहार सम्बन्धि गीत बनाएका छन ।

यतिबेला राम्रै प्रशंसा कमाईरहेको यस्तो प्रकारको गीत प्रबासबाट पहिलोपटक बनेको कुरा बताईएको छ ।

सिड्नीमा नै छायांकन गरिएको देउँसी भैली सम्बन्धि यो गितमा सिड्नीमा नै रहेका गीत संगीतकर्मीहरू राज के गोस्वामी ,बिकास उप्रेती,दिल तामांग र किरण भन्डारीको आबाज रहेको छ ।

नेपाली टच अष्टेलियाले प्रस्तुत गरेको यो गीतमा किरण भन्डारीको संगीत रहेको छ भने छायांकन सुनित  श्रेष्ठले गरेका  छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment