Comments Add Comment

नमोबुद्धः हिमाल हाँस्यो मिलाई सेता दाँतका लहर..

नमोबुद्ध नजिकै फूलबारी गाउँमा धान निफन्दै महिला ।

२९ कात्तिक, काठमाडौं । राजधानी नजिकै एक दिनभरिको लागि हाइकिङ गर्ने ठाउँ कुन होला भन्ने सोचिरहनुभएको छ ? काभ्रेको नमोबुद्ध तपाईंको लागि उपयुक्त गन्तव्य हुन सक्छ ।
काठमाडौंबाट ५० किलोमिटर टाढा रहेको नमोबुद्ध धुलिखेलबाट १३ किलोमिटर दूरीमा पर्छ ।

धुलिखेलबाट हाइकिङ गर्दै र पनौतीबाट शंखु उपत्यका हुँदै पनि नमोबुद्ध पुग्न सकिन्छ । उक्त ठाउँबाट मनास्लु, लाङटाङ लगायतका मनोरम हिमशृंखला देख्न सकिन्छ ।

बुद्धमार्गी तामाङको बस्ती रहेको नमोबुद्ध क्षेत्रमा बुद्धको चैत्य, स-साना बुद्ध गुम्बाहरु छन् । नमोबुद्ध आकर्षक गन्तव्य भए पनि कच्ची र साँघुरो सडकका कारण यातायात असुविधा छ । तर, त्यसले हाइकिङ रुचाउनेहरुलाई अझ उत्साहको सञ्चार गर्छ । कार्तिक पूणिर्मामा मेला लाग्ने नमोबुद्धमा खासगरी बौद्ध धर्मावलम्बी र वनभोजका लागि आन्तरिक पर्यटक पुग्ने गर्छन् ।

रिसोर्ट र पृष्ठभूमीमा हिम सृङखला

शंखु गाउँ ।
शंखु गाउँ ।
सूर्योदयसँगै देखिएको पूर्वी इलाका
सूर्योदयसँगै देखिएको पूर्वी इलाका
नमोबुद्धबाट देखिएको मनास्लु हिमाल
नमोबुद्धबाट देखिएको मनास्लु हिमाल
बल्थली गाउँ
बल्थली गाउँ
नमोबुद्धका गुम्बाहरु
नमोबुद्धका गुम्बाहरु
परम्परागत घरहरु
परम्परागत घरहरु
बल्थली, पनौती, शंखुलगायत ।
बल्थली, पनौती, शंखुलगायत ।

14-namobuddha-dhulikhel

लभडाँडामा टाँगिएको तोरण ।
लभडाँडामा टाँगिएको तोरण ।
स्तुपाहरु
स्तुपाहरु
परम्परागत घर
परम्परागत घर

19-namobuddha-dhulikhel

यस ठाउँबाट देखिएको लाङटाङ लाक्पा दोर्जे हिमशृंखलाहरु
यस ठाउँबाट देखिएको लाङटाङ लाक्पा दोर्जे हिमशृंखलाहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment