Comments Add Comment

मध्य तथा सुदूरपश्चिमलाई तस्वीरमा हेर्दा

rafting-karnali-revir
कर्णाली नदीमा र्‍याफ्टिङ

३ मंसिर, काठमाडौं । नेपालका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमध्ये मध्य तथा सुदूरपश्चिममा पनि प्रचुर भौगोलिक र सांस्कृतिक भण्डार छन् । तर, पर्याप्त प्रचारप्रसार हुन नसक्दा अपेक्षा गरिए अनुसार सो क्षेत्रमा पर्यटकको आगमन हुन सकेको छैन ।

मध्य तथा सुदूर पश्चिमलाई चिनाउने गरी राजधानीको नेपाल पर्यटन बोर्डमा फोटो पत्रकार भरतबन्धु थापाको फोटो तथा भिडियो पदर्शनी बिहीवारदेखि सुरु भएको छ ।

मनघरी फाउन्डेशनको आयोजनामा भएको प्रदर्शनीमा थापाले एक दशकमा कैद गरेका फोटो तथा भिडियोहरू राखिएका छन् । तीमध्ये केही तस्बिरहरुः

junge-mahadev-banke
बाँकेको बागेश्वरीस्थित जुँगे महादेवको मन्दिर
कर्णालीको चिसापानीस्थित पुल । यस पुलले मध्य र सुदूरपश्चिमलाई जोड्छ ।

सुर्खेतको आओलचिङमा पैसरी नाच नाचिंदै

सुर्खेतको आओलचिङमा पैसरी नाच नाचिंदै

प्यूठानको स्वर्गद्वारीबाट देखिएको धौलागिरी हिम शृङ्खला
प्यूठानको स्वर्गद्वारीबाट देखिएको धौलागिरी हिम शृङ्खला
दैलेखको डुल्लु
दैलेखको डुल्लु
डोल्पाको दुनै बजार
डोल्पाको दुनै बजार
हुम्लाको लाप्चा र मान सरोवर
हुम्लाको लाप्चा र मान सरोवर
परम्परागत थारु नाच
परम्परागत थारु नाच
जाजरकोट सदरमुकाम खलंगा
जाजरकोट सदरमुकाम खलंगा
हुम्ला
हुम्ला
मुगुको सदरमुकाम गमगढी  बजार
मुगुको सदरमुकाम गमगढी बजार
सुर्खेतको बुलबुले ताल
सुर्खेतको बुलबुले ताल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment