Comments Add Comment

ब्रिटिस पप स्टारको छोटो स्कर्टमा नछोपिएको जवानी

charli-4
बेलायतकी चर्चित पप स्टार हुन्, चार्ली एक्ससीएक्स । उनी आफ्नो साहसी कामका कारण पनि चर्चामा छिन् । साहसीक काममा सधै नै अगाडि बढ्ने यी सुन्दरीले हालै मात्र एक अवार्ड समारोहमा भने आफ्नो पहिरनका कारण चर्चा पाइन् । अरिया अवार्डमा वुधबार पुगेकी यी गायिकाको छोटो स्कर्टले उनको जवानी छोप्न सकेन ।
charli-1 charli-2
२४ बर्षकी यी सुन्दरीले लगाएको स्कर्ट यति छोटो थियो कि, उनको छोपिनु पर्ने अंग पनि क्यामेरामा कैद भयो । यतिमात्र होइन, उनले लगाएको स्कर्टको माथिल्लो भाग पनि धेरै हदसम्म खुलेको थियो । जसले उनको क्लिभेज पनि देखिएको थियो । तर, रेड कार्पेटमा उनी निकै आत्मविश्वासी देखिएकी थिइन् । charli-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment