Comments Add Comment

४१ देशका डिजाइनमा फेसन शो

namuna-fashion-show-7
दरबारमार्गस्थित होटल याक एण्ड यतीमा नेपालसहित विभिन्न ४१ देशका पहिरनमा मोडलहरु र्‍याम्पमा हिडेका छन् । फेसन डिजाइनर ज्ञानी शोभाले संचालन गरेको ‘नमुना कलेज अफ फेसन टेक्नोलोजी’मा अध्ययनरत ११ औ ब्याचका विद्यार्थीहरुले डिजाइन तयार पारेका हुन् ।
main-page-ko namuna-fashion-show-2 namuna-fashion-show-3 namuna-fashion-show-5 namuna-fashion-show-6 namuna-fashion-show-10 namuna-fashion-show-11 namuna-fashion-show-13
तीन बर्षे स्नातक तहको अध्ययनलाई सफलतापूर्वक विर्सजन गर्ने मुख्य पाटोको रुपमा यो फेसन शोलाई लिइन्छ । क्रियटिभ राउन्डमा नेपालसहित विभिन्न ४१ देशका पहिरनमा मोडलहरुले र्‍याम्प नापेका थिए । namuna-fashion-show-19 namuna-fashion-show-20 namuna-fashion-show-22 namuna-fashion-show-23

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment