Comments Add Comment

‘दर्पण छाया २’कि बोल्ड श्रद्धा

shradha-prasai-hot-1
‘दर्पण छाया’ले ३ कलाकारको करिअर नेपाली चलचित्र क्षेत्रमा सुखद बनाइदियो । कलाकारहरु निरुता सिंह, दिलिप रायमाझी र उत्तम प्रधान दर्शकमाझ चर्चित बने ।
shradha-prasai-hot-3 shradha-prasai-hot-4 shradha-prasai-hot-8
अब, यहि चलचित्रको नामको पछाडि २ थपेर तयार पारिएको ‘दर्पण छाया २’ले पनि ३ कलाकारलाई चलचित्र क्षेत्रमा परिचित गराउनेछ । पुष्प खड्का, साहारा कार्की र श्रद्धा प्रसाई नेपाली चलचित्र क्षेत्रमा यहि चलचित्रबाट नेपाली रजतपटमा आउँदैछन् । श्रद्धा यो चलचित्रमा आफू बोल्ड भूमिकामा देखिएको बताउँछिन् ।
shradha-prasai-hot-9 shradha-prasai-hot-11 shradha-prasai-hot-12 shradha-prasai-hot-13
shradha-prasai-hot-17 shradha-prasai-hot-19

श्रद्धासँग गरिएको भिडियो कुराकानी हेर्न यो लिंक क्लिक गर्नुहोस्

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment