Comments Add Comment

सफलता खोज्दै वेनिशा

benisha-hamal-jado-ma-hot-1
कलाकारको जीवनमा सफलता हतपत आइहाल्दैन । फेरि, आएपछि छाड्न नै मान्दैन । नायिका वेनिशा हमाल अहिले सफलता खोजिरहेकी छिन् । उनीपछि आएका धेरै नायिकाले मिडिया र दर्शकमाझ राम्रै चर्चा पाउँदा उनलाई भने यो क्षेत्रमा स्थान बनाउन मुश्किल भैरहेको छ । benisha-hamal-jado-ma-hot-4 benisha-hamal-jado-ma-hot-5 benisha-hamal-jado-ma-hot-7

तर, पनि उनी केहि राम्रा ब्यानरका कारण सफलता हुनेमा ढुक्क छिन् । उनी अभिनित चलचित्र ‘किङ’ पौष २९ गतेबाट रिलिज हुँदैछ । उनी यहि चलचित्रबाट करिअरको सफलता खोज्दैछिन् ।

वेनिशा र केकीसँग गरिएको भिडियो कुराकानी यहाँ हेर्न सक्नुहुनेछः


सार्वजनिक कार्यक्रममा पुग्दा वेनिशाका पहिरन अहिले आकर्षक हुन थालेका छन् । मौसम र समय अनुसार पहिरन लगाउन यी नायिका सिपालु भएकी छिन् । उनी, यसलाई समयको माग भन्छिन् । benisha-hamal-jado-ma-hot-21 benisha-hamal-jado-ma-hot-24 benisha-hamal-jado-ma-hot-26

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment