Comments Add Comment

चिसोमा बोल्ड पूजा

pooza-sharma-hot-3
फेसनको बिषयमा नेपाली नायिकाहरु पनि अहिले प्रतिस्पर्धी हुन थालेका छन् । नायिकाहरुको पहिरनले मिडियामा चर्चा पाउन थालेपछि उनीहरु सजग र प्रतिस्पर्धी हुनु स्वभाविक नै हो । कुनै सार्वजनिक कार्यक्रममा अरु भन्दा कसरि राम्री र आकर्षक बन्ने भन्ने बिषयमा उनीहरु सचेत देखिन थालेका छन् ।pooza-sharma-hot-1 pooza-sharma-hot-2 pooza-sharma-hot-6 pooza-sharma-hot-8

बोल्ड एन्ड ब्यूटी बन्ने कुरामा देखिएको यो सजगतालाई प्रशंसा गर्नैपर्छ । नायिका पूजा शर्मा पनि अहिले पहिरन र फेसनमा अगाडि देखिएकी छिन् । सार्वजनिक कार्यक्रममा पूजाको पहिरनले चर्चा मात्र पाउँदैन, क्यामेरा फोकस पनि बढी पाउन थालेको छ ।

पूजासाग गरिएको मस्ती टकको भिडियो यहाँ हेर्नुहोस्ः

शनिबार एक अवार्ड समारोहमा पुगेकी शर्माको वन पिस पहिरनले उनको सुन्दरतामा नयाँ रंग भरेको थियो । काठमाण्डौमा बढ्दै गएको चिसोको समेत प्रवाहा नगरि पूजा खुलेको पहिरनमा अवार्डमा पुगिन् । ‘प्रेमगीत’का कारण चर्चामा आएकी यी नायिका चलचित्र ‘म यस्तो गीत गाउँछु’को तयारीमा छिन् । pooza-sharma-hot-9 pooza-sharma-hot-12

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment