Comments Add Comment

सुरभिमा आठ कथा

suravi-sahitya

काठमाडौं । सुरभि साहित्य प्रतिष्ठानको नियमित आख्यान वाचन कार्यक्रम अन्तर्गत ७५ औं शृङ्खलामा आठ वटा कथा वाचन गरिए ।

प्रकाश बस्नेत गफाडी, प्रमोद प्याकुरेल, डा. जयन्ती पौडेल, रमेश भट्टराई पूजारी, शिवप्रसाद खनाल र रामचन्द्र दाहालले कथा वाचन गरेका थिए । वाचित कथाहरुमा मानवीय प्रवृत्ति, सामाजिक तथा राजनीतिक व्यङ्ग्य पाइन्थ्यो ।

सुरभिका उपाध्यक्ष परशुराम पराशरले उद्घोषणका क्रममा कथाहरूको समीक्षा समेत गरेका थिए । प्रमुख अतिथि श्रीहरि फुयाँलले वाचित कथाहरूको टिप्पणी गर्दै सुरभिको आख्यान शृङ्खलाको निरन्तरताको कामना गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment