Comments Add Comment

अनुको फेसन, भन्छिन्-म हराएकी छैन’

anu-shah-7
चलचित्र ‘भैरव’ले बक्स अफिसमा राम्रो व्यापार गरेपनि नायिका अनु शाहको करिअर भने उभो लागेन । यसपछि, उनी अभिनित केहि चलचित्र रिलिजमा आएपनि बक्स अफिस सफल नहुँदा उनी अहिले हराए जस्तै छिन् । ‘भैरव’ सफल भएपनि सफलताको सबै क्रेडिट नायक निखिल उप्रेतीलाई गएपछि अनु छायाँमा परिन् ।
anu-shah-4 anu-shah-5 anu-shah-9
चलचित्र भन्दा म्यूजिक भिडियोलाई प्राथमितामा दिन थालेपछि उनको बक्स अफिस करिअर त असफल रह्यो नै चलचित्र क्षेत्रबाट पनि उनी हराए जस्तै देखिएकी छिन् । तर, आफू चलचित्र क्षेत्रबाट नहराएको उनको भनाई छ । उनले भनिन्-‘म यहि नै छु, चलचित्र क्षेत्रमा ।’

नेपाली चलचित्रमा नयाँ नयाँ नायिकाहरुको आगमन भएपछि केहि अगाडि आएका नायिकाहरुको करिअर धरापमा परेको छ । anu-shah-13

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment