Comments Add Comment

पुरुषका यी ८ चिजमा दिन्छन् महिलाले ध्यान

Natural beauty headshot of sexy young brunette girl outdoorsअधिकांश महिलाहरुको स्वास्थ्यका सन्दर्भमा पुरुषमा कैयन् खुबी देख्छन् । कुनैपनि महिलाले यस्तो पुरुषलाई धेरै मन पराउँछन् जो सधै फिट र स्वस्थ रहन्छ । सोही कारण पुरुषले आफ्नो स्वास्थ्यमा सधै ध्यान दिनुपर्ने हुन्छ । महिलाको ध्यान गैहाल्ने पुरुषका ८ चिज यी हुन्ः

पेटेको बोसोः  पेटमा बोसो जमेर भुँडी पुक्क बाहिर निस्कनु फिट नहुनुको एक लक्षण हो । पुक्क भुँडी बाहिर निस्केको पुरुष महिलाले त्यति मन पराउँदैनन् । त्यसैले पुरुषको भुँडीको बोसोमा महिलाको ध्यान जान्छ ।

सरसफाईः  दिनहुँ नुहाउने, शरीर तथा पहिरन पनि सफा राख्ने पुरुष महिलाको रोजाइमा पर्दछ । त्यसैले पुरुषको सरसफाइमा पनि महिलाको ध्यान जान्छ ।

दाँतः  मन्द मुस्कान तथा चम्किलो र सेतो दाँतयुक्त पुरुष महिलाको रोजाइमा पर्दछ ।

स्वस्थ कपालः  घना तथा स्वस्थ कपाल भएको, कपालमा चायाँ नभएको पुरुष महिलाको रोजाइमा पर्दछ ।

स्टामिनाः महिलाहरु यस्तो पुरुषमा धेरै ध्यान दिन्छन् जसको स्टामिना वा शक्ति राम्रो छ । अलिक बलवान र कुनैपनि काम फूर्तिसँग गर्नसक्ने पुरुष महिलाको पहिलो रोजाइमा पर्दछ ।

स्वासको गन्धः स्वास गन्हाउने मान्छे कसैलाई पनि मन पर्दैन र नजिक नआए हुन्थ्यो जस्तो लाग्दछ । महिलाको हकमा पनि यहीँ हो । महिलाहरु पनि मुखबाट कुनैपनि प्रकारको गन्ध नआउने र धूमपान तथा मध्यपान नगर्ने पुरुषलाई पहिलो रोजाइमा पार्दछन् ।

खुट्टाको सफाइः  धेरैको यसमा ध्यान नपुग्न सक्छ । तर महिलाहरुको ध्यान पुरुषको खुटको सफाइमा पनि पुगेको हुन्छ । सफाचट पारेका, गन्ध नआउने तथा सलक्क परेका पाइताला सहितका खुट्टायुक्त पुरुष महिलाको रोजाईमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment